काठमाडौँ । साउथ एसियन फर ह्युमन राइट्स (सहर) ले सन् २०२५ को सेप्टेम्बरमा नेपालमा भएको जेनजी आन्दोलनबारे आफ्नो स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको प्रतिवेदनले उक्त आन्दोलनमा भएको...