काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना सम्बन्धी जाँचबुझ आयोगले जाँचबुझको दायरामा रहेकाहरूका लागि लगाएको स्थानहद फुकुवा गरेको छ । त्यो आन्दोलनका बेला प्रधानमन्त्री रहेका...