बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गायिका सुनिता थेगिमले गरिन् विवाह

काठमाडौँ । गायिका सुनिता थेगिम वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले संखुवासभा निवासी अनित कुलुङ राईसँग विवाह गरेकी हुन् । अनितसँग विवाह भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।...