काठमाडौँ । नेपालमा पहिलोपटक ‘राष्ट्रिय रेशम सम्मेलन’ हुने भएको छ । ह्यान्डलुम फ्याब्रिक मेकर्स अफ नेपाल (एचएफएमएन)को आयोजना र काभ्रेपलाञ्चोकको खोपासीस्थित रेसम विकास केन्द्रको सहकार्यमा पुस २६ गते उक्त सम्मेलन...