काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–४ स्थित जोगेश्वर माध्यमिक विद्यालयमा कानुन मिचेर शिक्षक नियुक्त गरिएको पाइएको छ । गाउँपालिकाको सहमतिमा मंसिर २१ मा विद्यालयले कैलाली घर भएका तिलकराज न्युरेलाई गणित शिक्षकमा नियुक्त...