शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चराङ विमानस्थलको डिपिआर बनाउन सर्वेक्षण

मुस्ताङ-मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न सर्वेक्षण गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न...