आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्री चौधरीको निधन

सप्तरी । राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकारिणी सदस्य एवं पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ ।  सप्तरीको निजी निवासमा आज बिहान ८५ वर्षको उमेरमा उनको निधन भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका...