काठमाडौँ । काठमाडौँसँग जोडिएको नुवाकोटको ककनीमा ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबारदेखि ‘राष्ट्रिय एकता कला कार्यशाला, २०८२’ सुरु भएको छ । आइतबारसम्म सञ्चालन हुने दुई दिने कला कार्यशालामा काठमाडौँ...