दमास्कस । सिरियाको एलेप्पो सहरबाट कुर्दिश लडाकु समूहको अन्तिम टोली पनि बाहिरिएको छ । आइतबार बिहान सिरियाली रक्षा मन्त्रालयले युद्धविरामको घोषणा गर्दै सशस्त्र लडाकुलाई सहर छाडेर जान ६ घण्टाको समय...