शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युएईको कलेजमा पढ्न पठाउँछौँ भनेर ठगेको आरोपमा ६ जना कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौँ । विद्यार्थीहरूलाई युएईको कलेजमा पढ्न पठाउने र त्यहाँबाट फ्रान्स र अस्ट्रेलिया ट्रान्सफर गरिदिने भन्दै ठगेको आरोपमा प्रहरीले ६ जना कन्सल्टेन्सीका सञ्चालकहरूलाई पक्राउ गरेको छ । १३ जना विद्यार्थीहरूलाई ठगेको...