शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

टासीकाे नाम समानुपातिक सूचीबाट हटाएको विरोधमा रास्वपा कार्यालयमा प्रदर्शन

काठमाडौँ । टासी लाजोम शेर्पालाई बिना आधार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक बन्दसूचीबाट हटाएको भन्दै विरोध भएको छ ।  हुम्ला र मुगुका नेता तथा कार्यकर्ताले केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका...