हेटौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न बागमती प्रदेशका ६ सांसदहरूले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, राप्रपा र नेकपाका सांसदहरूले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पदबाट...