धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बझाङका जिल्ला कमिटी सदस्य मनबहादुर घर्तीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार छनौट र टिकट वितरण प्रक्रियामा असन्तुष्टि...