काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा एमालेका युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्नबाट रोकिएको विषयमा चर्चा भएको छ । ‘सुहाङ नेम्वाङलाई दलको नेता बन्न पार्टीभित्रबाटै...