मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

अनेरास्ववियु अध्यक्ष दीपक धामीले डोटीबाट गराए उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १८ : ३२
मङ्गलबार, ०६ माघ २०८२

​डोटी । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले डोटी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता गर्ने क्रममा धामीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप