मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

प्रिमियरमा अन्तर्राष्ट्रिय बास्केटबल प्रशिक्षक नेल्स हकिन्सनसँग विशेष मास्टरक्लास

काठमाडाैँ । प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बास्केटबल प्रशिक्षक, मेन्टर तथा खेल विकास क्षेत्रका विज्ञ नेल्स हकिन्सनद्वारा विशेष बास्केटबल मास्टरक्लास आयोजना गरेको छ । कार्यक्रममा प्रिमियरका छात्रा तथा छात्र...