दाभोस । अमेरिकाले युद्धबाट ध्वस्त भएको प्यालेस्टिनी क्षेत्र गाजालाई पूर्ण रूपमा पुनर्निर्माण गरी ‘नयाँ गाजा’ (न्यू गाजा) बनाउने बृहत् गुरुयोजना सार्वजनिक गरेको छ। स्विट्जरल्याण्डको दाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा...