काठमाडौँ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त पवन कुमार आचार्यले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकको सञ्चालक समितिले गत कात्तिक २४ गते गरेको निर्णयअनुसार उनलाई आगामी कार्यकालका...