मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

बंगलादेश र नेदरल्याण्ड्स महिला टी-२० विश्वकपमा छनोट

काठमाडौँ । नेपालमा आयोजित छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेश र नेदरल्याण्ड्सले सन् २०२६ मा इङ्गल्याण्डमा हुने महिला टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सन् २०१४ देखि नै विश्वकपमा...