आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रम स्वीकृतिका लागि निवेदन दिँदा मोवाइल नम्बर र इमेल ठेगाना सही भर्नुस्, लागू भयो पासपोर्टमा ई—स्टिकर

काठमाडौँ । सरकारले आजदेखि श्रम स्वीकृति दिँदा ई—स्टिकर दिने भएको छ । श्रम विभागका महानिर्देशक भीष्म कुमार भुसालले आजैदेखि पासपोर्टमा टाँस्ने स्टिकरको सट्टा ई–स्टिकर दिने कार्य प्रारम्भ गर्ने जानकारी दिए...