मतगणना अपडेट
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
आइतबार, १६ वैशाख २०८१, २३ : २५
इलाम । इलाम २ मा मतगणना जारी छ । अहिले फाकफोक गाउँपालिकाको ७ वटै वडा मत परिणाम आइसकेको छ । पछिल्लो मतपरिणामअनुसार ९,६०९ मत गणना हुँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ४४१३ मतका साथ अग्रता हासिल गरिरहेका छन् ।
यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ३२५८ मतका साथ नेम्वाङलाई पछ्याइरहँदा रास्वपाका मिलन लिम्बुले ६४५ मत पाएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९६३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण