इरान । इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले इरान अमेरिकासँग वार्ता गर्न तयार रहेको तर धम्कीपूर्ण वातावरणमा वार्ता सुरु नहुने बताएका छन् । इस्तानबुलमा टर्कीका विदेशमन्त्रीसँगको संयुक्त पत्रकार सम्मेलनमा उनले इरान...