सुर्खेत । कर्णालीको प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकारकै कारण प्रदेश गौरवको आयोजनाका रूपमा रहेको रङ्गशाला निर्माण नसकिँदै बेहाल अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार...