मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

भक्तपुर बालसुधार गृहका ७५ बालबिज्याइकर्ता नुवाकोट सारिए

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ मा सञ्चालित बालसुधार गृहका ७५ जना बालबिज्याइकर्तालाई नुवाकोटमा सारिएको छ । १८ वर्ष पूरा भएका ७५ जनालाई नुवाकोटस्थित केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको भक्तपुरका एसपी सूर्य...