ढाका । बंगलादेशको एक अदालतले बेलायती लेबर पार्टीकी सांसद तथा पूर्वमन्त्री टुलिप सिद्दिकलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको छ। अदालतले सिद्दिककी फुपू एवं बंगलादेशकी पदच्युत प्रधानमन्त्री शेख हसिना...