बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आमा र भाइबहिनीलाई बचाउन यी किशोर समुद्रमा घण्टौँ पौडिए

मेलबर्न । अस्ट्रेलियाको पश्चिमी तटमा एक १३ वर्षीय किशोरले अद्भुत साहस देखाउँदै आफ्नी आमा र दुई दाजुभाइको ज्यान बचाएका छन् । समुद्रमा बगेर जोखिममा परेका परिवारका सदस्यहरूका लागि सहयोग खोज्न...