मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

हुम्लाको ताँजाकोटमा औषधि खरिदमा नक्कली बिल बनाएर भ्रष्टाचार, प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदका नाममा नक्कली बिल बनाई रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर...