बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप्ने तयारी

विराटनगर । २० अर्ब ६१ करोड बराबरको बहुवर्षीय योजनाको दायित्व बोकेको कोशी प्रदेश सरकारले थप ५ अर्बसम्मको योजना नयाँ बजेटबाट सुरु गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारको आर्थिक मामिला...