काठमाडाैँ । निर्वाचन आयुक्त सगुन शमशेर जबराले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन निर्वाचन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रवार निर्वाचन आयोगमा आयोजित पर्यवेक्षकहरूको अभिमुखीकरण...