अंकारा । टर्कीका अनुसन्धानकर्ताहरूले प्राचीन रोमन चिकित्सामा मानव मल प्रयोग गरिएको पहिलो भौतिक प्रमाण फेला पारेका छन् । यो खोज सम्बनधी अध्ययन प्रतिवेदन जर्नल अफ आर्कियोलोजिकल साइन्सः रिपोर्ट्समा प्रकाशित गरिएको छ ।...