काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले किसानको खेतीबालीमा क्षति पुर्याउने जङ्गली रातो बाँदरलाई थप एक वर्षका लागि ’कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ । यसअघि २०८१ माघ १० गते सरकारले...