काठमाडौँ । 'भ्यालेन्टाइन डे'लाई लक्षित गर्दै युवावस्थाको प्रेम, भावना र हृदयस्पर्शी गीत “उड्यो बादल” सार्वजनिक भएको छ । स्वदेश फाउन्डेसन नेपालको प्रस्तुतिमा सञ्चारकर्मी किशोर कुमार सेढाईको स्वरमा तयार भएको यस गीतको...