काठमाडौँ । सप्तरीको सप्तकोशी नगरपालिका–२ की मतदाता शिक्षा स्वयंसेविका रुपा देवकोटा गत शुक्रबार बिहानै मतदाता शिक्षा सिकाउने उद्देश्यले मुसहर बस्ती पुगिन् । एकाबिहानै बस्तीमा पुग्दा पनि बस्तीका प्राय झुपडीमा ताल्चा...