बुटवल । बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि रुपन्देही क्षेत्रमा ठुलो आर्थिक क्षति पुगेको उद्योगी–व्यवसायीले बताएका छन् । राजधानी स्थानान्तरणसँगै यहाँको बजार सुस्ताउँदै गएको र आर्थिक गतिविधि घटेको उनीहरूको भनाइ छ...