काठमाडौँ । अमेरिका र इरानबिच तनाव चर्किरहेका बेला इरानले आफ्नो संवेदनशील सैन्य क्षेत्रमा नयाँ संरचनामाथि कंक्रीट ढाल निर्माण गरेको उपग्रह तस्बिरहरूले देखाएका छन् । हालै सार्वजनिक भएका तस्बिरअनुसार तेहरानदेखि करिब ३०...