बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धादिङ बस दुर्घटनाः जनार्दन शर्माद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटना हुँदा...