बारा । बाराको अन्य ३ वटा निर्वाचन क्षेत्रमा धमाधम मतगणना भइरहँदा क्षेत्र नं २ मा भने भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ । सो बैठकले दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने...