बारा–२ मा दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने
शुक्रबार, २२ फागुन २०८२, ०९ : ४१
बारा । बाराको अन्य ३ वटा निर्वाचन क्षेत्रमा धमाधम मतगणना भइरहँदा क्षेत्र नं २ मा भने भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ ।
सो बैठकले दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको जसपा उम्मेदवार रामकिशोर यादवले जनाएका छन् ।
उनले कुनै समस्या नभएको र सबै दलको सहमतिमा दिउसो १२ बजेदेखि गणना सुरु गर्ने निर्णय भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण