कैलाली । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । ३१ हजार ९५३ मत ल्याएका चन्दले पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेलाई...