आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बारा-१ मा रास्वपाका गणेश धिमाल विजयी

काठमाडौं । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरे ।  रास्वपा उम्मेदवार...