प्रतिनिधिसभा निर्वाचन-२०८२
बारा-१ मा रास्वपाका गणेश धिमाल विजयी
शनिबार, २३ फागुन २०८२, १८ : ३९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल बारा क्षेत्र नम्बर १ मा विजयी भएका छन्।
- धिमालले नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरे।
- बारा-१ मा रास्वपाले ३९ हजार ९९८ मत प्राप्त गर्दा कांग्रेसले १४ हजार २२३ मत ल्यायो।
काठमाडौं । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल विजयी भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७७५ मतान्तरले पराजित गरे ।
रास्वपा उम्मेदवार धिमालले ३९ हजार ९९८ मत ल्याउँदा कांग्रेसका बुढाथोकीले १४ हजार २२३ मत पाए । एमालेका अच्युत मैनाली ११ हजार ६४५ र नेकपाका सन्तोष दंगालले २ हजार ८७८ मत प्राप्त गरे । बारा-१ मा करिब ८१ हजार मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण