मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सुनसरी २ बाट रास्वपाका लालविक्रम थापा विजयी

विराटनगर । सुनसरीको क्षेत्र नम्बर २ बाट रास्वपाका लालविक्रम थापा विजयी बनेका छन् । उनले कांग्रेसका राजीव कोइरालालाई फराकिलो मतले पराजित गरेका हुन्। अन्तिम मतपरिणाम अनुसार थापाले ५७ हजार ३४८ मत...