सुनसरी २ बाट रास्वपाका लालविक्रम थापा विजयी
आइतबार, २४ फागुन २०८२, १८ : १९
विराटनगर । सुनसरीको क्षेत्र नम्बर २ बाट रास्वपाका लालविक्रम थापा विजयी बनेका छन् । उनले कांग्रेसका राजीव कोइरालालाई फराकिलो मतले पराजित गरेका हुन्।
अन्तिम मतपरिणाम अनुसार थापाले ५७ हजार ३४८ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका काँग्रेसका कोइरालाले १६ हजार ७१ र एमालेका सुजन लामाले ८ हजार ३०३ मत ल्याएका छन् । सो क्षेत्रबाट हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उम्मेदवारर चेतन राईले ७ हजार ४८४ मत ल्याए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण