काठमाडौँ । इलाम निर्वाचन षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । सोमबार सकिएको मतगणना अनुसार राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् ।