बर्लिन । प्रसिद्ध जर्मन दार्शनिक तथा सामाजिक समालोचक जुर्गेन हाबर्मासको ९६ वर्षको उमेरमा निधन भएको छ । द्वितीय विश्वयुद्धपछिको जर्मनीका सबैभन्दा प्रभावशाली सार्वजनिक बौद्धिकमध्ये एक मानिने हाबर्मासको निधनको खबर शनिबार...