धादिङ । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा-नौबिसे सडकखण्ड विस्तारको काम अहिले अन्तिम चरणमा पुगेको छ । सडक कालोपत्र भएर फराकिलो बने पनि सडक सुरक्षाका आवश्यक सङ्केत राख्न ढिलाइ हुँदा दुर्घटनाको जोखिम पनि...