बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूमा अनलाइन सट्टाबाजी खेल्ने, खेलाउने र भिडियो बनाई सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको...