बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

माण्डवीको नयाँ गीत ‘यो केटा’मा आस्विनीको अभिनय

काठमाडौं । नेपाली सुगम संगीतकी चर्चित गायिका माण्डवी त्रिपाठीको स्वर रहेको गीत ‘यो केटा’ सार्वजनिक भएको छ । गीत गायनमा माण्डवीलाई गायक होमन रेग्मीले साथ दिएका छन् । नीतु रेग्मीको प्रस्तुतिमा...