सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री सोनल फोनबाटै बने कार्यवाहक मुख्यमन्त्री

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका भ्रमणमा गएपछि भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल कार्यवाहक मुख्यमन्त्री जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री लालबाबु राउतले सोनललाई अमेरिका उडान...