सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अमेरिकासँग वार्तामा संलग्न छन् क्युबाका पूर्वराष्ट्रपति क्यास्ट्रो

काठमाडौँ । क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो अमेरिकासँग चलिरहेको वार्तामा संलग्न रहेको क्युबाले जनाएकाे छ । क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल यसकाे पुष्टि गरेका हुन् ।  द्विपक्षीय तनाव बढेका बेला आएको डियाज–क्यानेलको यो अभिव्यक्ति...